धरानको सेउती खोलामा मनिराज मृत भेटिए

alt
  • जेठ २८, २०७७
  • अपराध न्यूज

धरान–१४ बिजयपुरको सेउती खोलाको झोलुङ्गे पुल मुनि एक जना युवा मृत अबस्थामा फेला परेका छन् । धरान ४ नारे बस्ने १६ बर्षिय मनिराज राई मृत भेटिएका हुन् ।

मृत्युको कारण पुलबाट हाम फालेका हुन या अन्य केकारण हो सो बारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

Sabb 1

 

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved