ताप्लेजुङका दुई अधिकृत घूससहित पक्राउ

alt
  • जेठ २१, २०७७
  • अपराध न्यूज

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक/एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको हो ।

स्रोतका अनुसार उनीहरुले सेतक चिनी छोडपूर्जीको विषयमा सेवाग्राहीसँग घूस लिएक थिए ।

इटहरीबाट आएको अख्तियार स्रोतले सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको जनाएको छ ।

सम्बन्धित समाचारहरु

कोरोना सम्बन्धी नक्क ...

कोरोनाको महामारीमा कतिपय सूचना पनि घातक हुनसक्छन् । कोरोना संक्रमितको सम्पर्कमा गएकोले तपाई सामाजिक ...

आइजिपीलाई प्रधानमन्त ...

नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मुल दायित्व ब ...

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved