यौन दुर्व्यवहार गर्ने मेडिकल सञ्चालक पक्राउ

alt
  • जेठ २१, २०७७
  • अपराध न्यूज

उपचार गर्ने बहानामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ ३ की १३ वर्षीया बालिकाको दाँतको उपचार गर्न भनी एक्स-रे गर्ने बहानामा दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि प्रहरीले मेडिकल सञ्चालक विजय महतोलाई पक्राउ गरेको हो ।

सर्लाहीको ईश्वरपुर घर भइ मिक्लाजुङमा हिमाल डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका महतोविरुद्ध प्रहरीले अनुसन्धानसँगै मुद्दा कारबाही अघि बढाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार उपचारको बहानामा दुर्व्यवहार गरेको भन्ने अभिभावकको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचारहरु

सङ्खुवासभा पहिरो : ह ...

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवामा आइतबार गएको पहिरोका कारण पीडित परिवारलाई प्रदेश १ सरकारले ...

सुनसरी प्रहरीको एउटा ...

अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ ...

छोरी कुटेको रिसमा सा ...

सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ स ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved