सुनसरीको नयाँ एसपीमा कमल थापा

alt
  • बैशाख २०, २०७७
  • अपराध न्यूज

प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)काे काज सरुवा गरेकाे छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । 

सरुवा अनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ । 

सुनसरी आउदै गरेका एसपी थापा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत थिए ।

उनि डिएसपी हुदा संखुवासभा जिल्लाको प्रहरी प्रमुखका साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा समेत बसेका थिए ।
थापा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा समेत उत्कृष्ट काम गरेका थिए । अपराध अनुसन्धानमा थापाको नाम परिचित मानिन्छ ।

सम्बन्धित समाचारहरु

अपहरण भएको ३२ वर्षपछ ...

एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न ...

ताप्लेजुङका दुई अधिक ...

डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार द ...

यौन दुर्व्यवहार गर्न ...

उपचार गर्ने बहानामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved