कृष्णदासलाई अदालतमा उपस्थित गराइयो (तस्विर सहित)

alt
  • मंसिर १६, २०७६
  • अपराध न्यूज

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई म्याद थपको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान ११.१५ मा अदालतमा उपस्थित गराइएको हो ।

गिरीलाई बिराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । उनलाई ह्वील चेयरमा राखेर जिल्ला अदालत भित्र लगिएको छ ।

अदालतमा आउदा गिरी गेरु बस्त्र र धार्मिक झण्डा सहित थिए । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपको लागि पेश गरिएको छ ।

अभियुक्तको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भएको र बोल्न नसक्ने अबस्थामा रहेकाले आजै म्याद थप गर्ने कि थप उपचार पश्चात म्याद थप गरिने बिषयमा छलफल भइरहेको छ ।

11 1 22 1 33 1 66 55 1

 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved