घाइते पहिचानको लागि इटहरी प्रहरीको सूचना

alt
  • मंसिर १२, २०७६
  • अपराध न्यूज

मिति २०७६।०८।१२ गते अ. १५;०० वजेको समयमा जि.सुनसरी ईटहरी उमनपा वडा न. ६ टेग्रा पुल नजिक पुरानो यातायात कार्यालय अगाडी नाम थर वतन नखुलेको वेवारिसे पुरुष मानिस अचेत अबस्थामा फेला पारी तत्काल निजलाई उपचारको लागी नोवेलअस्पताल पठाईएको हुदा निजको आफन्त हाल सम्म पनि कोही सम्पर्कमा नआएकोले निजको आफन्त फेला परेमा यस कार्यालयमा सम्पर्क गरिदिनु होला ।

सम्पर्क: ९८५२०९०१२२

सम्बन्धित समाचारहरु

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

जबरजस्ती करणी मुद्दा ...

धरान जबरजस्ती करणी मुद्दाका फरार  रहेका धरान १४ बस्ने ५० वर्षीय झलक  श्रेष्ठ कारागार चलान ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved