४ पेज लामो पत्र लेखेर बेपत्ता भइन् दुर्गा

alt
  • श्रावण ८, २०७६
  • अपराध न्यूज

बर्दियाकी ३४ वर्षकी दुर्गा शर्मा शुक्रबारदेखि वेपत्ता भएकी छिन् ।  दुर्गाले चार पृष्ठ लामो आफ्ना वेदनाको कथा तितो सत्य शिर्षकमा लेखेर शुक्रबार बिहानदेखि सबैबाट सम्पर्क बिहीन छिन्। यतिबेला काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशभरका प्रहरी दुर्गाको खोजीमा जुटेका छन्।

बिहीबार साँझ दुर्गा र श्रीमान कपिल शर्माबिचमा छोराको पढाईको बिषयलाई लिएर सामान्य झगडा भएको थियो। प्रहरीका अनुसार दुर्गाले आफुसँग रहेको मोबाईल घरमै छाडेकी छन्। उनी सामान्य लुगामा छाता बोकेर घरबाट निस्किएकी छन्। उनले साथमा पैसा समेत नबोकेको परिवारका सदस्यले प्रहरीलाई बताएका छन्। 

दुर्गाले पत्रमा लेखेकी छन् ‘म भोलीका दिन पागल जस्तै कसरी बस्नु त्यसैले पानीमा डुबुल्की लगाउँदै छु।’

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved