त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट करिब ४ करोडको ‘आईस ड्रग्स’ लागुऔषधसहित एकजना बिदेशी यात्रु पक्राउ परेका छन्।
एयर इण्डिया हुदै जापन जान लागेका प्रोटोजियोस नागरिक २५ बर्षिय टाइगो म्यान्ड्रेस पिरेराबाट निलो रगंको सुटकेश भित्र २७ वटा रुमाल र टाइको बक्स भित्र फल्स बटम बनाइ करिब २ केजी २०० ग्राम आईस एम्थोमिनिया बरामद गरिएको हो ।
उक्त व्यक्तिको सुटकेश शंकाष्पद लागेपछि बिमानस्थल प्रहरीले एक्स रे मेशिन जाँच गर्दा लागुऔषध बरामद भएको बताइएको छ ।
बरामद लागुऔषध निकै महंगो रुपमा बिदेशमा प्रयोग गरिन्छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved