४ करोड मुल्य बराबरको ‘आईस ड्रग्स’ बिमानस्थलबाट बरामद

alt
  • श्रावण ६, २०७६
  • अपराध न्यूज

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट करिब ४ करोडको ‘आईस ड्रग्स’ लागुऔषधसहित एकजना बिदेशी यात्रु पक्राउ परेका छन्।

एयर इण्डिया हुदै जापन जान लागेका प्रोटोजियोस नागरिक २५ बर्षिय टाइगो म्यान्ड्रेस पिरेराबाट निलो रगंको सुटकेश भित्र २७ वटा रुमाल र टाइको बक्स भित्र फल्स बटम बनाइ करिब २ केजी २०० ग्राम आईस एम्थोमिनिया बरामद गरिएको हो ।

उक्त व्यक्तिको सुटकेश शंकाष्पद लागेपछि बिमानस्थल प्रहरीले एक्स रे मेशिन जाँच गर्दा लागुऔषध बरामद भएको बताइएको छ ।

बरामद लागुऔषध निकै महंगो रुपमा बिदेशमा प्रयोग गरिन्छ ।

 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved