उत्तानो परेको अवस्थामा शिक्षिकाको शव फेला

alt
  • बैशाख १३, २०७६
  • अपराध न्यूज

काभ्रेमा फेरी एक महिलाको शंकाष्पद मृत्यु भएको छ । २५ बर्षीया सरिताको शवको शव उत्तानो परेको अवस्थामा घरमा भेटिएको हो । शव भेटिएपछि उनका श्रीमान् सुदिप दुलाल फरार छन् ।
उनी स्थानीय महादेव प्राविकी शिक्षिका समेत हुन् ।

घटनाको जिल्ला प्रहरी कार्यालय काभ्रेवाट डीएसपी दिपक गिरीको नेतृत्वमा टोली गएर अनुसन्धान सुरु गरेको छ । उनको हत्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् ।

घरमा जेठानीसँग मृतकको खटपट हुने गरेको थाहा पाएपछि मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई प्रहरीले अनुसनधाको लागी नियन्त्रणमा लिएको छ ।

मृतकको घाँटीमा गम्भीर चोट र शरीरमा निल डाम देखिन्छ ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved