गोरखामा एसपी परिवर्तन ओम अधिकारी पठाइयो

alt
  • असार २०, २०७६
  • अपराध न्यूज

कार्यालय समयमै मदिरा पिएर गैरजिम्मेवार देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख गोरखाका एसपी भोला रावल सरुवा भएका छन् । उनलाई ६ नम्बर प्रदेश कार्यालय पठाइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले बताए ।

गोरखामा महानगरीय अपराध महाशाखाका एसपी ओम अधिकारीलाई खटाइएको छ । 

जिल्ला प्रहरी प्रमुख नै यस्तो अवस्थामा भेटिनु दुःखद भएको घिमिरेले बताए । यसबारे प्रहरी प्रधान कार्यालयमा लिखित जानकारी गराएपछि रावलको सरुवा भएको हो । एसपी रावलले भने काज सरुवाको पत्र आइसकेको बताए । 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved