चरेश सहित युवक पक्राउ

alt
  • असार १९, २०७६
  • अपराध न्यूज

दार्चुलामा झण्डै चार किलो चरेश सहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।

बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरमुकाम खलंगा आउदै गरेका बेला बुधबार राति करिब ११ बजेतिर प्रहरी टोलीले ठगुन्नालाई चरेश सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved