दार्चुलामा झण्डै चार किलो चरेश सहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।
बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरमुकाम खलंगा आउदै गरेका बेला बुधबार राति करिब ११ बजेतिर प्रहरी टोलीले ठगुन्नालाई चरेश सहित पक्राउ गरेको हो ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved