निधारमा धारिलो हतियार प्रहार गरी हत्या

alt
  • असार ५, २०७६
  • अपराध न्यूज

बर्दियाको राजापुर नगरपालिका ३ स्थित नंगापुरमा एकजनाको हत्या भएको छ। घरको आँगनमा सुतिरहेको अवस्थामा ५५ वर्षीय जयराम थारुको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराका अनुसार थारुको निधारमा धारिलो हतियार प्रहार भएको देखिन्छ।

घटना कसले र किन घटाएको भन्ने बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। उनका अनुसार राति खाना खाइ सुतेका थारुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved