बालेनको हारजितमा खसी बाजी राख्ने युवक खोटाङबाट पक्राउ

alt
  • जेठ २, २०७९
  • अपराध न्यूज

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको हारजितको विषयमा २८ किलोको खसी बाजी राख्ने खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ रमेश खड्का र विजय फुयाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले सोमबार पक्राउ गरेको हो। उनीहरुले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा छ्यालब्याल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । काठमाडौँ महानगरबाट बालेन शाहले अग्रता बनाउन थालेपछि खोटाङका यी दुई युवकले बाजी राखेका थिए।

Kajag

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved