हेण्ड ग्रिनेटसहित २ जना ताप्लेजुङबाट पक्राउ

alt
  • चैत्र १४, २०७८
  • अपराध न्यूज

ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा हेण्ड ग्रिनेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ ३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका ४ सावाँका सञ्जय लिम्बु छन् । फेला परेको ग्रिनेट सुरक्षित विस्फोट गराउन नेपाली सेनाको भिमकाली गुल्मले जिम्मा लिएको प्रहरी प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पदमलाल भारतीको घरमा ग्रिनेट राखेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । 

पक्राउ परेका व्यक्ति र ग्रिनेटबारे अनुसन्धान सुरु भएको अधिकारीले बताए ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved