सेनाकाे हेलिकोप्टरबाट गर्भवतीको उद्धार

alt
  • बैशाख ३१, २०७८
  • अपराध न्यूज

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मीता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरि काठमाडाैंस्थित प्रसूतीगृह थापाथलीमा पठाइएको जानकारी दिए।

दुई दिनदेखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार संभव नभएपछि थप उचारको लागि रेफर गरिएको थियो। बिहीबार नै उद्धारको लागि पहल गरिएको भएपनि मौसम प्रतिकुल हुँदा उद्धार हुन सकेको थिएन।  

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved