धरान जबरजस्ती करणी मुद्दाका फरार रहेका धरान १४ बस्ने ५० वर्षीय झलक श्रेष्ठ कारागार चलान भएका छन्। बिहीबार साँझ पक्राउ परेका श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनलाई धरान १४ निवासी ३८ वर्षीय महिलाले श्रेष्ठलाई जबरजस्ती गरेको आरोपमा २०७६÷०३÷१४ गते करणी जबरजस्ती मुद्दाको उजुरी परेको थियो ।
२०७६÷०५÷ २३ गते मुद्दा नं ८४ नम्बरमा दर्ता भएको मुद्दा २०७७ साल वैशाखमा सरकारी वकिल पेस भएको थियो । सुनसरी जिल्ला अदालतमा पक्राउ पुर्जी जारी जारी भएका श्रेष्ठ फरार रहेका थिए ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved