इलाका प्रहरी कार्यालय इटहरीको अनुरोध !
१) सवारी पार्किङ गर्दा अनिवार्य रुपमा हेण्डिल लक गर्ने बानि बसालौँ।
२) सवारी पार्किङ गर्दा सकेसम्म सिसी क्यामेरा भएको ठाउँमा पार्किङ गरौँ।
३) अध्यारो एकान्त कुनाहरुमा पार्किङ नगरौँ।
४) सवारी साधनमा सकेसम्म ANTI THEFT ALARM SYSTEM जडान गरौँ।
५) सवारी धनिले आफ्नो सवारीको ब्लुबुक र सवारीचालक अनुमति पत्र(लाईसेन्स) अनिवार्य रुपमा आफ्नो साथमा बोकौँ।
६) कोही कसैमाथी शंका लागेमा नजिकैको प्रहरी कार्यालयमा तत्कालै सम्पर्क गरौँ।
७) आम सर्वसाधारण मानिसहरुको बस्तिमा सञ्चालनमा रहेका मोटरसाईकलहरुमा र पुराना मोटरसाईकलको पाटपुर्जा खोली बिक्री बितरण गर्ने गरेको थाहा पाएमा नजिकैको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गरौँ।
८) कोही कसैले अस्वभाविक रुपमा मोटरसाईकल फेरी फेरी चढ्ने, प्रयोग गर्नैगरेको थाहा पाएमा समेत जानकारी गरौँ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved