उदयपुरमा ३१ हजार गाँजाको बोट प्रहरीले नष्ट गर्‍यो

alt
  • आश्विन ३०, २०७७
  • अपराध न्यूज

जिल्लाको विभिन्न स्थानमा रोपिएको गाँजा प्रहरीले फडानी गरेको छ।  जिल्लाको बेलका नगरपालिका र ताप्ली गाँउपालिकाबाट प्रहरीले साढे ३१ हजार बोट गाँजा प्रहरीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भीम दाहालले जानकारी दिए।

बेलका १ सय ७७ रोपनी क्षेत्रफलमा लगाइएको २९ हजार ९ सय ५ बोट र ताप्लीमा १ हजार ५ सय बोट गाँजा फडानी गरी जलाएर नष्ट गरेको प्रहरीले (एसपी) दाहालले बताए । 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved