झापामा घाँटी रेटेर फालिएको शव भेटियो

alt
  • भदौ १७, २०७७
  • अपराध न्यूज

झापामा एक युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा सोही स्थान बस्ने २८ बर्षिय गोमनसिंह मगरको हत्या गरि शव भेटिएको हो ।

मृतकको शरिरका बिभिन्न भागमा चोट देखिन्छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाको टोली पुगी अनुसन्धानमा जुटेको छ ।

 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved