जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि धरान उपमहानगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष रत्न कट्वाल फरार भएका छन्। झुटो विवरण पेस गरी स्याङजाकी एक महिलालाई नागरिकता लिन सिफारिस गरेको पाइएपछि कट्वालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।&nbs ...
कुटपिट गरी हत्या गरेकोमा आरोपमा प्रहरीले काका भतिजलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेका छन्। झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय 'पुलिस' उपनामले चिनिने परशुराम गौतमको हत्या आरोपमा सोही ठाउँ बस्ने ४७ वर्षीय बुधल ...
इलाका प्रहरी कार्यालय इटहरीको अनुरोध ! १) सवारी पार्किङ गर्दा अनिवार्य रुपमा हेण्डिल लक गर्ने बानि बसालौँ। २) सवारी पार्किङ गर्दा सकेसम्म सिसी क्यामेरा भएको ठाउँमा पार्किङ गरौँ। ३) अध्यारो एकान्त कुनाहरुमा पार्किङ नगरौँ। ४) सवारी साधनमा सकेसम्म A ...
विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ ...
कोरोना भाइरसको महामारीमा अवैध लागूऔषध कारोबार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ठुलो परिणामको लागूऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रबाट अव ...
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबार ...
२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाबालिग (१८वर्ष भन्दा मुनिका) देखि ५०वर्षीय वृद्धसम्म छन्। उल्लेखित ८वटा घटनामा ९ जना संलग्न रहेको र एक जना फरार रहेका छन् भने अन्य ८ जना कानुनी दायरामा ...
आइतबार १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर बाबु कार्कीले अकास्मत भारतीय सीमासँग जोडिएका मोरङका प्रहरी इन्चार्ज तथा सहायकहरूलाई प्रदेश प्रहरी कार्यालयमा सामेल हुन निर्देशन दिए । जिल्लाका प्रहरी प्रमुखले आफ्ना मातहतका कार्यालय प्रमुखल ...
जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरीको बिशेष टिम रिजनल इन्भेष्टिगेशन टिमको संयुक्त टोलीले नेत्रविक्रम चन्द विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थ ...
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved