१२ वर्षअघि काठमाडौंमा भएको एक ‘हाइप्रोफाइल’ अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिवनका दुर्गाबहादुर बुढाथोकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार नेपाल—भारत सीमा ...
जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरूलाई १३ वर्ष पछि पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय कृष्ण कुम ...
सुनसरी, मोरङ र झापाका विभिन्न व्यक्तिलाई युरोपियन देश पठाउने भन्दै ठगी गर्ने इटहरीका सुमन कार्की क्षेत्री पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र कास्की प्रहरीको टोलीले असोज १६ गते पोखराबाट पक्राउ गरेको हो । क्षेत्रीले करिब १२ ...
अण्डरबल्ड डन दाउद इब्राहिमका खास सहयोगी एजाज लकडावाल पक्राउ परेका छन् । उनलाई नेपालको सिमामा पर्ने भारत बिहारको पटनाबाट बुधबार मुम्बई क्राईम ब्रान्चको टोलीले पक्राउ गरेको हो । लकडावाल बिरुद्ध भारतीय प्रहरीमा ४० भन्दा बढी फिरौती, मर्डर तथा धम्कीको उज ...
ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका धादिङ खनियाबासका साइला भन्ने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन्। ३७ वर्षे साइलामाथि हत्या, डकैती तथा लुटपाट मच्चाई आरोप छ। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले उनलाई ‘कुख्यात अपराधी’ संज्ञा समेत द ...
२८ बर्ष अघि गोली हानी हत्या भएको घटनामा फरार तिनजना प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । उदयपुरको चौडण्डीगढी १ रानीटारमा २०४५ सालमा भरुवा बन्दुकको गोली लागी सोही स्थान बस्ने कमलमान राईको मृत्यु भएको थियो । खेत बारीमा बाँदरले आतंक गरेपछि बाँ ...
सिरहा प्रहरीले डाका मुद्दा अन्तर्गत कैद सजाय र जरिवाना सुनाइएका फरार अभियुक्तलाई सात वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको कर्जन्हा नगरपालिका २ बाट डाका मुद्दाका फरार अभियुक्त ५२ वर्षीय भोला मन्सुरीलाई पक ...
मुम्बई आक्रमणका अभियुक्त हाफिज सईदलाई पाकिस्तानको लाहोरबाट गिरफ्तार गरिएको छ । चरमपन्थी समूहको लागि सहयोग रकम जुटाएको विषयमा उनलाई गिरफ्तार गरिएको हो । पाकिस्तानमा पञ्जाबको आतंकवाद निरोधी विभागले हाफिज सईदसहित अन्य १३ जनाविरुद्ध मुद्दा दर्ता गर ...
घर मालिककी पत्नीको हत्या गरेर फरार एक अभियुक्तलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पर्सा सुवर्णपुरका देवीरमन अधिकारीलाई पक्राउ गरेको हो। २०५७ असार ८ गते देवीरमनले विजयश्वर ...
फागुन यता सरकारले चन्द समूहका करिब ५ सय कार्यकर्ता पक्राउ गरेको छ । तर, उनीहरुको गिरफ्तारीले पनि सो समूहको सक्रियता घटेको छैन भन्ने संकेत आइतबारको घटनाले दिएको छ । प्रतिबन्ध लगाएपछि केही आक्रमक देखिएको प्रहरी पछिल्लो समय चन्द समूहप्रति केही उदार भएको ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved