डिथ्री अनलाइन संचालन गरिरहेको परिकला मिडिया प्रालिको आयोजनामा भैरहेको 'टिकटक तिज क्विन-२०७७'को प्रोमो भिडियो अनाधिकृत रुपमा चोरी भएको छ । राउडिजम ईन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको टिकटकको भिडियो प्रतियोगितामा प्रोमो भिडियोलाई तोडमोड गरि प्रयोग गरेको ...
युवाहरू माझ लोकप्रिय अनलाइन गेम पब्जीको नाममा अनाधिकृत ठगी गरेको आरोपमा सुनसरीको दुहबीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबीबाट २३ वर्षीय सविर आलम छन् । उनले फेसबुकमा पेज बनाई पब्जीको लागि आवश्यक पर्ने युसी, गन स्किन तथा बोनस आदी बेच्दा ...
मोरङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न छुट्टै विशेष टोली परिचालन गरेर काम थालेको छ । पछिल्लो समय बढ्दै गएको मोबाइलसँग सम्बन्धित घटना रोक्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको निर्देशनमा प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा ...
विज्ञहरूका अनुसार हरेक व्यक्तिले आत्महत्या गर्ने सोच पहिल्यै कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेको हुन्छ । सामान्य कुराकानीमा पनि बाँच्न मन नलागेको भावनाहरू पोखिरहेको हुन सक्छ । अझ फेसबुक प्रयोगकर्ताको हकमा पहिल्यै छनक दिएको पाइन्छ । य ...
साइबर अपराध नयाँ अपराधिक ‘टुल्स’ भएकाले यसमा पीडितमात्रै होइन कारबाही गर्ने निकाय प्रहरी पनि अभ्यस्त भइसकेको छैन। प्रहरीले विभिन्न च्यानलहरु अपनाएर साइबर अपराधलाई नियन्त्रण गर्ने प्रयास भने गरेको पाइन्छ। तर पीडितहरुलाई अझै पनि साइबर अपराध ...
मोरङस्थित बेलबारीमा १५ जेठमा आमाको हत्यापछि छोराले आत्महत्या गदै गरेको बीभत्स भिडियो सामाजिक सञ्जालमा फैलिएपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही सुरु गरेको छ । जसमा घटना हुँदाको समयमा भिडियो खिच्ने चार जनालाई नियन्त्रणमा लिई सम्झाइ ...
कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् । कोरोना भाइरसका बिरामी फेला पर्यो भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियो गरेर समाजमा आतंक फैलाएको भन्दै दमक नगरपालिका १ बस्ने कुमार राईलाई पक्रा ...
करिब दुई साताअघि वल्डलिङ इन्टरनेट कम्पनीका ग्राहक इटहरीका सञ्जय चौधरीलाई क्लासिक टेक इन्टरनेट कम्पनीको नम्बरबाट कल आउँछ । ‘तपाई वल्डलिङको ग्राहक हुनुहुँदो रहेछ । कस्तो छ स्पिड ? नेटको स्पिड राम्रो छैन भने हाम्रो नयाँ अफर छ । जोड्नुहुन्छ’ ...
दुई साता अघि काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले करिब सयजना बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । पर्यटन भिषामा नेपाल आएका उनिहरुको गतिबिधि शंकाष्पद देखेपछि उनिहरु बस्ने घर तथा डेरामा प्रहरीले छापा हानि उनिहरुले प्रयोग गर्ने कप ...
साइबर अपराधमा कारवाही गर्ने अधिकार नभएकाले प्रदेश १ का प्रहरी कार्यालयहरूले पीडितको उजुरीलाई प्रहरी मुख्यालयको साइबर ब्यूरो वा केन्द्रीय असुन्धान ब्यूरो (सीआईबी) मा पठाउँछन् । यसले गर्दा ऐन आएको दशकपछि पनि काठमाडौंबाहिर प्रभावकारी कार्यान्वयन हुन सके ...
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved